नेपाली सेनाका मेजर विमल पण्डितको शव भेटियो

काठमाडौं ।  नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ । विगत १६ दिनदेखि बेपत्ता रहेका उनको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगर भेरीकिनारमा भेटिएको हो ।

उनी डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत थिए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर