कांग्रेस नेतामाथि खुकुरी हानेपछि यसो भने अभियुक्त सापकोटाले…

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिसकेपछि प्रतिक्रिया स्वरुप बालेका कुराहरु बाहिर आएको छ ।

उनले भनेका थिए, ‘यो नेपाल र नेपाली जनतालाई मार्न, यो मजदुरलाई मारेर, किसान मारेर। सम्पूर्ण मजदुरहरु, आज ५०–६० प्रतिशत नेपाली जनताको चुल्हो निभ्दैछ । मानव तस्करलाई फेरि प्रधानमन्त्री बनाउने रु देशद्रोहीलाई फेरि पनि प्रधानमन्त्री बनाउने रु राष्ट्रघातीलाई फेरि पनि प्रधानमन्त्री बनाउने ? तेरिमा आतंककारी । च्वाट्टै छिन्नुपर्दथ्यो त्यो । अझ छिनेन् मात्रै । सानो भयो सामान । यो वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले हान, ठोक भनेर दिएको आदेश हो( साउन ८ गते । साला आतंककारी, देशद्रोहीलाई फाँसी दे । ले–ले जनता खुकुरी ले, देशद्रोहीलाई छप्काइदे । राजसंस्था जिन्दावाद । हिन्दूराष्ट्र कायम गर। ”

अभियुक्त सापकोटा राजनीतिक रूपमा परिचालित थिए कि अन्य अरु कारण जिम्मेवार छन्? भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ ।

.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर