हाल्यान्डको ह्याट्रिकमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इर्लिङ हाल्यान्डको ह्याट्रिकको सहयोगमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।

शनिबार भएको खेलमा सिटीले फुलहमलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिनले एक एक गोल गरे ।

जितसँगै अपराजित सिटी लिगको शीर्ष स्थानमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर