चेल्सीले भित्र्यायो म्यानचेस्टर सिटीका युवा फरवार्ड

काठमाडौं । चेल्सीले म्यानचेस्टर सिटीका युवा फरवार्ड कोल पाल्मरलाई भित्र्याएको छ । चेल्सीले २१ वर्षीय पाल्मरलाई ४२.५ मिलियन पाउन्डमा सिटीबाट भित्र्याएको बीबीसीले जनाएको छ ।

इंग्ल्यान्डका यू-२१ टिमका फरवार्ड पाल्मरले चेल्सीसँग सात वर्षको सम्झौता गरेका हुन् । सिटीले यूइएफए सुपर कपमा सेभिल्लालाई पराजित गर्दा दुवै गोल पाल्मरले गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर