प्रतिनिधिसभाका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । प्रतिनिधिसभाका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।  १० वटै समितिका सभापति सोमबार निर्विरोध निर्वाचत भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर