नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

पण्डित सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरि खोजी भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताएका छन् ।

‘ हिजो बेलुकादेखि अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,’ उनले भने,’ त्रिपुरासुन्दरीसम्म सम्पर्कमा हुनुहुन्थ्यो भन्ने जानकारी आएको छ । फोनमा पनि सम्पर्क हुन सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर