तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

काठमाडौं ।  तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीन जनालाई गाई काटेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।​  उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर