इन्जिनियरिङमा शुल्कवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी, राजनीतिक तथा गैरराजनीतिक सङ्गठनहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।

मनोमानी ढंगले शुल्क बढाउन खोजेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले विरोध कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सुरु गरी माइतीघरसम्म पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर