बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन एक सय र चाँदी १० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार एक सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर