प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
प्रतिक्रिया