टिकौलीमा ८ वटा सवारीसाधन आपसमा ठोक्किए

काठमाडौँ । महेन्द्र राजमार्गमा पर्ने चितवनको टिकौलीमा भयानक सवारी दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिकादेखि पूर्व रत्ननगर नगरपालिकादेखि पश्चिममा पर्ने उक्त जंगलमा ८ वटा सवारी साधन आपसमा ठोक्किएका हुन् ।

अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, मोटरसाइकल र बोलेरो आपसमा ठोक्एिका हुन् । घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीले घटनास्थलमा पुगेर अहिले उद्धारको काम गरिहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर