हसरंगाले २६ वर्षकै उमेरमा टेष्टबाट सन्यास लिए

काठमाडौं । काठमाडौं । श्रीलंकका क्रिकेटर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

हसरंगाले २६ वर्षकै उमेरमा टेष्टबाट सन्यास लिएका हुन्।

उनले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्ने भन्दै टेस्टबाट सन्न्यास लिने घोषणा गरेको श्रीलंका क्रिकेट बोर्डले जानकारि दिएको छ ।

सन् २०२० मा डेब्यु गरेका हसरंगाले ४ टेस्ट खेलमा ४ विकेट लिनुका साथै १ अर्धशतकसहित कुल १ सय ९६ रन बनाएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर