माउन्टको डेब्यु खेलमा युनाईटेडको जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा वल्भरह्याम्पटन वान्डरर्सलाई हराएको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले १-० को जित निकालेको हो ।

वल्भ्सविरुद्ध फितलो प्रदर्शन गरेपनि राफायल भारानले युनाइटेडका लागि निर्णायक गोल गरे ।

भारानले खेलको ७६ औं मिनेटमा गोल गरेका थिए ।

युनाइटेडका लागि डेब्यु गरेका मेसन माउन्टका लागि भने खेल सम्झनलायक रहेन । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर