अमनलालको ठाउँमा जनमत पार्टीका प्रतिनिधिलाई मन्त्री बनाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले आइतबार बालुवाटारमा बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उक्त निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर