रियल मड्रिडको विजयी सुरुआत

काठमाडौं । नयाँ सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुआत गरेको छ।

मड्रिडले एथ्लेटिको बिल्वाओलाई २–० गोलअन्तरले पराजित गरेको हो।

रियलका लागी रोड्रिगो र जुड बेलिङ्घमले समान १/१ गोल गरे। बेलिङ्घमले ला लिगामा रियलका लागी डेब्यु खेलमै गोल गरेका छन्।

योसँगै रियलले पहिलो खेलबाट ३ अंक बटुलेको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर