सांसद शर्मालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । नेपाली कांग्रेका सांसद डा.सुनील शर्मा थुना मुक्त हुने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले शुक्रबार उनलाई थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उनलाई बिहीबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको थियो । शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा अन्य केही चिकित्सकहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर