शुक्रबार पनि घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो। हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर