प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि भाको बैठक शुक्रबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने संसद्‌ सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको प्रतिनिधि सभा बैठकमा विभिन्न ७ वटा कार्यसूची तय गरिएको छ। जस अनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर