“ल्यारक्याल लामाबारे किन टिप्पणी गर्ने ?”

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको बताएका छन् ।

प्रवक्ता नियुक्त भएपश्चात् पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “यसमा कुरा आयो । तर, टिप्पणी गर्न आवश्यक ठान्दिनँ,” उनले भने ।

पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको छ । उनी हातहतियार तथा खरखजानाका साथै दोहोरो राहदानीको विषयमा विवादित पात्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर