शीर्ष नेताहरूको दोस्रो बैठक पनि विना निष्कर्ष टुंगियो

काठमाडौं । संसदको गतिरोध अन्त्यको लागि सोमबार बसेको शीर्ष नेताहरूको दोस्रो चरणको बैठक पनि विना निष्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार भएको छलफलमा सरकार पक्ष र प्रतिपक्षी दल दुवै आफ्नो भनाइमा यथावत् भएपछि दोस्रो पटक बसेको बैठक पनि विना निष्कर्ष टुंगिएको हो।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर