३०० रुपैयाँले बढ्याे सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुना प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर