चीनका ५ दशमलव ५ म्याग्नेच्युडको भुकम्प

काठमाडौं । चीनमा ५ दशमलव ८ म्याग्नेच्युडको भुकम्प जाँदा दर्जनौं घरहरु ढलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।

भुकम्पको केन्द्रविन्दु सो शहरदेखि २५ किलोमिटर पर अफगानिस्तानको सीमा नजिक रहेको जनाइएको छ । शनिबार राती साढे २ बजे भुकम्प गएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो ।

भूकम्पले अफगानिस्तानमा भने कुनै क्षति नगरेको समाचारमा उल्लेख छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर