आज बुधबार सुनको मूल्यमा गिरावट

काठमाडौं । आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ४ सय र तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर