निर्माण व्यवसायीहरूद्वारा बालुवाटारमा विरोध प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरूले आफ्नो पूर्व घोषित आफ्ना आन्दोलनको कार्यक्रमअनुसार आज सोमबार बिहान प्रधानमन्त्रीनिवास अगाडि बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् ।

असार मसान्त सकिए पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका हुन् । निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिँदासमेत उनीहरूको माग सम्बोधा गर्न सरकार तयार भएको देखिँदैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर