सार्वजनिक खरिद अनुगमनको कार्यालय घेराउ

काठमाडौँ । निर्माण व्यवसायीहरूले आज आइतबार सार्वजनिक खरिद अनुगमनको कार्यालय घेराउ गरेका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर