‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सारिकाकै शब्द, योगेशकाजी शाहको संगीत र एरेञ्ज रहेको छ ।

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर