भारतमा मोदीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दल भारतीय कांग्रेसले लोकसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ। दर्ताका लागि पेस भएको अविश्वास प्रस्तावलाई लोकसभाका सभामुखको अनुमतिमा दर्ता गरिएको हो।

लोकसभाको कारबाही सुरु भएपछि बुधबार दिउँसो १२ बजे कांग्रेस सांसद गौरव गोगोईले अविश्वास प्रस्ताव पेस गरेका थिए। सभामुखले नियमअनुसार ५० भन्दा बढी सांसदको समर्थन भएका कारण अविश्वास प्रस्तावमाथि सबै दल मिलेर बहसको समय तय गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर