निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरू दण्डित

काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले प्रतिनिधि सभाका १ हजार ३७  तथा प्रदेश सभाका १ हजार ३ सय ९८ उम्मेदवारलाई कारवाही गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर