आज मंगलबार सुनको मूल्यमा २०० रुपैयाँले बृद्धि

काठमाडौं । आज मंगलबार सुनको मूल्यमा २०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ रकायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

यसैबीच, चाँदीको मूल्यमा भने आज केही कमी आएको छ । आज चाँदीमा प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । आज सुनको मूल्यमा २०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ रकायम छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

यसैबीच, चाँदीको मूल्यमा भने आज केही कमी आएको छ । आज चाँदीमा प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर