डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका पूर्वप्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

आन्तरिक छानबिनमा डीएसपी केसीले गम्भीर आचरण उल्लंघन गरेको पाइएपछि उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बुटवलस्थित डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, साढे ८ लाख रुपैयाँ नगद लगायत , ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर