अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नन्दा बस्यालले जितिन् स्वर्ण

काठमाडौं । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी हुन् ।

फाइनल खेलमा उनले इरानी खेलाडीलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर