६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले एकै पटक ६४ जनालाई बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर