राजस्व अनुसन्धान विभागको विमानस्थलमा विशेष अप्रेशन, अझै थप सुन हुन सक्ने शंका

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा विशेष अनुसन्धान अभियान चलाएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानासहितको टोलीले विमानस्थलको भन्सार कार्यालयमा अझै थप सुन हुन सक्ने शंका गदैृ उक्त अभियान चलाइएको बताइएको छ ।

महानिर्देशक ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेशन जारी छ । उनले भने, “उही प्रकृतिको सुन अझै विमानस्थलपरिसरमा रहेको शङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाह छैन ।”

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर