बुधबार सुनको मूल्य वृद्धि

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य वृद्धि भएको जनाएको छ । संघका अनुसार आज तोलामा छ सय रुपैयाँले बढरे एक लाख १३ हजार एक सय कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ । मङ्गलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर