ओली कम्बोडियातर्फ प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी पनि दिए। ओलीले खनफू कम्बोडिया भ्रमणमा जाने भएपछि उक्त जिम्मेवारी दिएका हुन् ।

ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि ओली त्यसतर्फ पस्थान गरेका हुन् । उनी साउन ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर