मेयर बालेनको ज्यादतीविरुद्ध प्रदर्शन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रहरीले साइकलमा फलफूल बेच्दै गरेका व्यक्तिमाथि गरेको धरपकडविरुद्ध युवाहरूको समूहले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

काठमाडौंको सुन्धारास्थित महानगर कार्यालय अगाडि बुधबार बिहान उनीहरूले प्लेकार्ड बोकेर महानगरपालिकाका मेयर बालेन्द्र साहले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर