राष्ट्रियसभाको बैठक भोलिमात्र बस्ने

काठमाडौं ।  राष्ट्रियसभा बैठक स्थगित भएको छ। सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।

राष्ट्रियसभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर