प्रतिनिधिसभाको बैठक भोलिमात्रै बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको हो।

महासचिव गौतमले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गरेको एक सूचनामार्फत जानकारी गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर