मिटरब्याजीसम्बन्धी अध्यादेश पुनः ल्याउने

काठमाडौं ।  संसदमा बुधबार टेबल हुन नसकेपछि  मिटरब्याजीसम्बन्धी अध्यादेश पुनः ल्याउने सत्तारूढ गठबन्धनको बिहीबार बसेको बैठकले निर्णय गरेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले  मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरूको अवरोधका कारण  उक्त अध्यादेश टेबल हुन सकेको थिएन । ६० दिन कटेकाले अध्यादेश निष्क्रिय भएर मिटरब्याजीमाथि कारवाही गर्ने कानुन निर्माणबाट देश चुकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर