सानेपामा आज कांग्रेस जिल्ला सभापतिहरूको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

आजको बैठकमा क्रियाशील सदस्यता र कांंग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल गरिनेछ । साथै विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषयमा पनि छलफल गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर