कांग्रेस केन्द्रीय कार्य समितिको बैठक असार २७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक असार २७ गते बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपराह्न १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए ।

यसका लागि पदाधिकारी एवम् सदस्यको उपस्थितिका लागि निर्देशनअनुसार जानकारी गराइएको पराजुलीले विज्ञप्तिमा  उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर