कृषि उपजको उचित मूल्य दिन ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य नपाउने बताएका छ । अध्यक्ष ओलीले मंगलबार सामाजिक सञ्जालमा लेख्दै किसानको मेहनतले उचित मूल्य नपाए कृषि पेशा माथि उठ्न नसक्ने बताएका हुन् ।

‘कृषि वस्तुको समर्थन मूल्य तोकेर खरिद सम्झौता नगरेसम्म किसानको मेहनतले उचित मूल्य पाउँदैन र कृषि पेशा माथि उठ्न पनि सक्दैन’, उनले लेखेका छन् ’नेकपा एमाले जतिबेला सरकारमा पुग्छ, यो काम प्राथमिकतापूर्वक गर्छ। अहिले पनि यो सुरुवात होस् भन्ने चाहन्छ ।’
उनको स्टाट्सको विवरण यस्तो छ :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर