हवाई भाडा समायोजन

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।

यस्तो छ नयाँ हवाई भाडादर :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर