नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आएको पहिरो पन्छाएपछि यातायात चल्न थालेका छन् ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ लगायत आइरहेको पहिरो पन्छाएको २७ घन्टापछि उक्त सडकखण्ड दुईतर्फी सञ्‍चालनमा आएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो । (तस्बिर ; सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर