ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूको काठमाडौंमा प्रदर्शन

काठमाडौं । ट्याक्सी, ट्रक र ट्यांकर चालकहले बिहीबार मध्याह्न प्रदर्शन गरेका छन् । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्नेलगायतका माग राख्दै उनीहरूले कलंकी–बालाजु खण्डमा विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको तत्वावधानमा विरोध प्रदर्शन आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर