बकर ईदको उपलक्ष्यमा शुभकामना आदान–प्रदान

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) को उपलक्ष्यमा काठमाडौंस्थित जामा मस्जिदमा शुभकामना आदान–प्रदान गरियो । बिहीबार बिहानैदेखि मस्जिद पुगेर आफ्नो धर्म विधानअनुसार यो पर्वलाई धुमधामका साथ मनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर