बागमती प्रदेशसभा परिसर जलमग्न

काठमाडौं । हेटौंडास्थित बागमती प्रदेशसभा परिसर जलमग्न भएको छ। मंगलबार दिउँसो करिब ३० मिनेट परेको पानी निकासको प्रवन्ध राम्रो नभएकाले समस्या परेको बताइएको छ । गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सन्दर्भमा छलफल गर्न आज बैठक बस्न लागेको हो।
प्रतिक्रिया