विश्वकपको पहिलो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । भारतमा हुने आइसीसी एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले मंगलबार खेल तालिका घोषणा गरेको हो ।

५ अक्टोबरबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा विश्वकप २०१९ को विजेता इंग्ल्यान्ड र उप विजेता न्युजिल्यान्डबीच खेल हुनेछ ।

१० टोलीको सहभागीता रहने प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा रहेको छ ।

प्रतियोगितामा सहभागी १० टोलीले राउन्ड रोबिन नौ खेल खेल्छन् ।

जसमा शीर्ष चार नकआउट चरणका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर