रास्वपाद्वारा प्रतिनिधिसभा बैठकमा अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए । रास्वपालाई नेकपा (एमाले) का सांसदले पनि साथ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर