नेपाली कांग्रेसद्वारा बजेटको पक्षमा ह्विप जारी

काठमाडौं । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०र९१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन, पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

भोलि असार १३ गते बुधबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर